भगवती तिमल्सिना, काठमाडौं । जुनसुकै क्यान्सरको उपचार अब नेपालमा सम्भव छ । यसका लागि समयमै पहिचान गरि समयमै आवश्यकता अनुसारको उपचार थालनी पनि गरिहाल्नुपर्ने नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले बताउँनुभयो ।उहाँले “नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर”, “नेपाल क्यान्सर सप्पोर्ट ग्रुप” र “उपचारका लागि सहयोगी हातहरु नेपाल”को संयुक्त आयोजनामा […]