व्यवसायीमैत्री भएन स्थानीय बजेट

स्थानीय सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय सरकारले ल्याएको बजेटप्रति उद्योगी–व्यवसायी त्यति उत्साहित भएको पाइँदैन । यतिबेला स्थानीय तह करको दर बढाउन उद्यत देखिएको उद्योगी व्यवसायीको भनाइ छ । स्थानीय तह भएपछि स्थानीय बासिन्दाले गाउँमा सिंहदरबार आएको सहज रूपमा अनुभूति गर्न पाएका छैनन् । स्थानीय तह विभिन्न बहानामा करको दर […]