नेपालगञ्ज – बाँकेका चार वटा पालिकामा सञ्चालन गरिएको अभियानमा २७ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार मंसिर २३, २४ र २५ गते नेपालगञ्ज, कोहलपुर, जानकी र खजुरा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो। नेपालगञ्जमा ९ हजार ३३५, कोहलपुरमा ७ हजार ७१०, जानकीमा चार हजार ५०० र खजुरामा ६ हजार ३२९ […]