उम्मेदवारी रद्द गरेर केशव स्थापितलाई कारबाही गर्न ४५ संघसंस्थाकाे माग (विज्ञप्तिसहित)

काठमाडौं महानगरपालिको मेयर पदका उम्मेदवार केशव स्थापितले महिला हिंसा गरेको भन्दै उनीमाथि कारबाही गर्न महिला अधिकारको क्षेत्रमा क्रियाशिल ४५ वटा संघसंस्थाले माग गरेका छन् ।