अक्षय कुमारको ‘वेलकम ३’ सन् २०२४ को क्रिसमसमा रिलिज हुने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् । यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो […]