बन्द हुने अवस्थामा प्रदेश–१ को जैविक मल उद्योग

पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश १ को एकमात्र जैविक मल उद्योग सञ्चालनमा आएदेखि नै घाटामा चल्दै आएको छ ।तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन […]