गुल्मीको अर्बेनीमा पुनः मतदान सकियो

६ मंसिर, गुल्मी । गुल्मी-१ अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलबार पुनः मतदान भएको छ । एक हजार ३६९ मतदातामध्ये ९१६ जनाले मतदान गरेको निर्वाचन अधिकृत नवराज भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले मतदान सकेर मतपेटिका सदरमुकाम तम्घास ल्याउने क्रममा रहेको बताए । ४ मंसिरमा भएको प्रतिनिधि […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदान सकियो, २०२५ मत खस्यो

हेटौंडाः नेपाली कांग्रेसको नेतृत्व चयनका लागि वाग्मती प्रदेशमा पुनः भएको मतदान सकिएको छ। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि पुनः मतदान भएको हो।  निर्वाचन समितिका अनुसार २०२५ मत खसेको छ। १२६ जना अनुपस्थित भएका छन्।  वाग्मतीमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेद्वार छन्। यस्तै, संस्थापन इतरबाट जगदिश्वरनरसिंह…