एक वर्षअघि बागमती प्रदेश सरकारबाट प्रादेशिक अस्पतालको मान्यता पाएको पशुपति चौलागाईं अस्पतालका कर्मचारीको करार नवीकरण नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ । बागमति प्रदेश सरकार माताहत सञ्चालित ५० बेड क्षमताको अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयले पाँच विशेषज्ञसहित ३२ जनाको दरबन्दी पठाएको र अरु कर्मचारीको नवीकरण नगर्न पत्र पठाएको छ ।विशेषज्ञ डाक्टरसहित ३२ जना कर्मचारी कार्यरत रहेको […]