बालसुधार गृह रुपन्देहीको सुधारको माग गर्दै दायर रिटमा अदालतको कारण देखाउ आदेश

रुपन्देही । बालसुधार गृह रुपन्देहीमा रहेका बालकहरुको आधारभूत बालअधिकार र बालन्यायको लागि सार्वजनिक सरोकारको विषयमा दायर रिटमा अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश स्वीकृति पराजुलीको एकल एजलासले यस्तो आदेश जारी गरेको हो । ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन […]