लाेकसेवा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ

हेटौंडाको परीक्षा केन्द्रबाट लोक सेवा आयोगको परीक्षा दिइरहेका दुई जना नक्कली परिक्षार्थीलाई  प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

स्ववियु सभापतिको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयद्वारा जारी स्नातक तहको परीक्षामा सर्लाहीबाट नक्कली परीक्षार्थी पक्राउ परेको छन्।...

सर्लाहीमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम – सर्लाहीमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शुभ जनता बहुमुखी क्याम्पस बरहथवामा सञ्चालित मानविकी संकायको दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी हरिवन नगरपालिका १ बस्ने विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिला लामिछानेले प्रवेशपत्र पनि नभएको नक्कली परीक्षार्थीले परीक्षा […]

तीनजना नक्कली परीक्षार्थी पक्राउ

कास्की– गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीनजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदका लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीनजना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका […]

एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

धनुषाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ

२३ जेठ, धनुषा । जनकपुर उपमहानगरपालिका-४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका-३ बस्‍ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी […]

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल व

मकवानपुरबाट दुईजना नक्कली परीक्षार्थी पक्राउ

२० जेठ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी […]

बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चार जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रुपन्देही देव दह नगरपालिका–७ का २२ वर्षीय […]

बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका

प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी पक्राउ

डोटी । डोटीमा प्रहरी जवान पदको भर्नाको अन्तर्वार्तामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रवार पक्राउ गरिएको हो भने एक जना १० गते र एक जना १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये दुई जना कैलाली र दुई जना बझाङका रहेका […]