लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । बाहिर आउन नसक्ने पर्यटकीय क्षेत्रहरूका बारेमा सञ्चार क्षेत्रले बाहिर ल्याइदिएमा त्यस क्षेत्रको विकास हुने उनको भनाइ रहेको थियो । लुम्बिनी पर्यटन विकासपरिषद्, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयले दाङको तुलसीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनका […]