पल शाह प्रकरणमा बोल्यो मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा  गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न, अत