तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

काठमाण्डाै - देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातकाे सम्भावना रहेकाे छ ।  तराई...

सम्बन्धित सामग्री

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

हुस्सु र कुहिरोसँगै मौसम बदलीका कारण अधिकतम तापक्रम पनि घट्दै, चिसो झन् बढ्दै

काठमाण्डाै – प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज शुक्रवार हल्का पानी पर्ने अनुमान गरिएको छ । हिमाली जिल्लामा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । देशभर अधिकतम र न्यूनतम तापक्रम घटिरहेकाले चिसो बढ्दै गएको छ । चिसो हावा र बाक्लो हुस्सु कुहिरोले जाडो अझ बढाएको छ । काठमाण्डौको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ । तर अधिकतम तापक्रम लगातार घटिरहेको छ । अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठ...

यो हिउँदमा सरदरभन्दा कम पानी पर्ने, अधिकतम तापक्रम बढी हुने

काठमाडौँ – हिउँदको तीन महिना देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले गरेको हिउँद अवधिको आँकलनमा धेरै क्षेत्रमा औषतभन्दा कम वर्षा हुने देखिएको हो। महाशाखाले मंसिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलन सार्वजनिक गर्दै देशभर यो अवधिमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने […]

भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा बिहानदेखि नै घाम लागेको छ । तर, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ । गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २...

गर्मी बढ्यो : धरानको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै

काठमाण्डाै - अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ । यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो । तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि-मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ । प्रि-मन...

गर्मी बढ्दो, तत्काल पानी पर्ने सम्भावना कम

काठमाण्डौ – दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम बढेको छ ।  काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम  पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।  तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाश...