'ड्रिम बुक हाउस'मा ठूलालाई कफी, सानालाई खेल्ने ठाउँ

यहाँ महिनाको एक पटक लेखकसँग अन्तर्क्रिया र महिनाको दुई पटक कथा वाचन कार्यक्रम सञ्चालन हुनेछन्।