१० वैशाख, काठमाडौं । २३ वर्षदेखि चर्चामा रहेर पनि अघि बढ्न नसकेकाे पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले तदारुकता देखाएका छन् । यसकै लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।
पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि …