बाँकेको होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंकका ग्राहकलाई छुट

कुमारी बैंक र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजाबीच व्यावसायिक समझदारी भएको छ ।कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रूम शुल्कमा […]