आषिश दर्जीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ

सुनसरी,२८ असार । बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ सोमबार राति पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने […]