'सरिता बाजे'ले पाए आधिकारिक गीत गाउने मौका, भन्छन्– बुढेसकालमा पूरा भयो सपना

कृष्ण रिमाल र नारायण ढकालले लेखेको ‘भेटै नभई जान्छ कि’ बोलको गीत पौडेलले गायिका समीक्षा अधिकारीसँग गाएका हुन् । यो गीतमा संगीत ध्रुव कार्की र विष्णु तामाङको छ ।

सम्बन्धित सामग्री

महानगरले गीत गाउने स्पिकर खाेसेपछि दृष्टि विहीनहरूको प्रदर्शन

काठमाडौं महानगरले गीत गाउने स्पिकर खोसेपछि दृष्टि विहीनहरूले प्रदर्शन गरेका छन्।

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो । ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको […]

मृतक आमाको सम्झानामा चैतलोमा गीत गाउने महिला सम्मानित

सिमकोट – यस पटकको चैतलो मेलामा गीत (मागल) गाउने र नाच्ने सबै महिलालाई सम्मान गरिएको छ। परम्परागत गीतको संरक्षणमा लागेको भन्दै सिमकोट गाउँपालिका– ५ र ६ की गीत गाउने महिलालाई सम्मान गरिएको हो। उनीहरूलाई सिमकोट गाउँपालिका ५ र ६ वडाका धामी तथा झाँक्रीहरूले सल ओढाएर सम्मान गरेका थिए। यसका लागि आर्थिक सहयोग सिमकोट गाउँपालिकाका निमित्त […]

धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै

इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ । डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका महिलाले हातमा बोकेको धानको बीउले असारको झल्को दिने गर्दथ्यो । तर अहिले धान रोपाइँमा परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक पनि हराउँदै गएको छ […]

अस्ताए आमा, दिदीबहिनीका गीत गाउने टुहुरे !

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’काठमाण्डौ – नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उहाँको उपचारको क्रममा आज निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुमा रहेकाे वयाेधा अस्पतालमा ७८ वर्...

म भोलि नाकबाट गीत गाउने निकम्मा गायकको रिभ्यु गर्छु : केआरके

एजेन्सी। पछिल्लो केही दिनमा सलमान खान र कमाल राशिद खान (केआरके) निकै चर्चामा रहेका छन्। सलमानले केआरकेलाई मानहानिको मुद्दासमेत हालेका छन्। सलमानको मामिलामा गायक मिका सिंहले आफू सलमानको ठाउँमा भए केआरकेलाई मुद्दा नहाली झापड हान्ने बताएका छन्। यसको जवाफमा केआरकेले मिकालाई लक्षित गर्दै एक ट्वीटमा आफूले भोलि नाकबाट गीत गाउने एक निकम्मा गायकको रिभ्यु गर्ने बताएका हुन्।

कलाकार मदनकृष्ण श्रेष्ठले वियोन्से फमासीसँग नयाँ गीत गाउने

काठमाडौं : कलाकार मदनकृण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका क्याप्टेन वियोन्से फमासीसँग नयाँ गीत गाउने भएका छन्। श्रेष्ठले फेसबुकमार्फत जानकारी दिदै लेखे, ‘हामीले गाएको गीत फुलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस गरिएको छ। अब, वियोन्से र म मिलेर एउटा युगल…