प्रतिनिधिसभाको अर्को बैठक कार्तिक ९ गते

प्रतिनिधिसभाको अर्को बैठक कार्तिक ९ गते १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकबाट रेल्वे विधेयक २०७६ फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेश गरेको...