बाबुराम भट्टराईद्वारा मत दिइरहेको तस्बिर सार्वजनिक

काठमाण्डाै - जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले मत दिइरहेको तस्बिर सार्वजनिक गर्नुभएको छ । मतदान केन्द्रमा मोबाइल लैजान र फोटो खिच्न नपाइने भए पनि भट्टराईले मत दिएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो । उहाँले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । पालुङटार नगरपालिकामा जसपा र नेकपा एमालेबीच तालमेल भएको छ ।

सम्बन्धित सामग्री

बाबुराम, वर्षमान र रेखाबीच जम्का भेट

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच जम्का भेट भएको छ। कुनै बेला एउटै पार्टीमा रहेका उनीहरुको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। हाल तीनै जना फरक-फरक पार्टीमा छन् । भेटको तस्बिर सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो लेखेका छन्, […]

बाबुराम भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)