२६ कात्तिक, काठमाडौं । राजीनामा दिन चर्को दबाब खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूनिकटका न्यायाधीशहरुमार्फत इजलास तोक्न गोलाप्रथा लागू गराउने प्रयास गरेका छन् । जबरा नजिकका भनेका चिनिएका केही न्यायाधीशले बिहीबार र शुक्रबार अरु न्यायाधीशहरुलाई प्रधानन्यायाधीशसहितको पूर्ण बैठक डाक्न चर्को दबाब दिएका हुन् । ‘आज (शुक्रबार) न्यायाधीश कुमार चुडाल निकै आक्रमक रुपमा प्रस्तुत हुनुभयो । अर्का […]