६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सुधार भएका छन् । यद्यपि केही सूचना भने अझै गलत नै छन् । त्यसमध्ये भक्तपुर अस्पताल भक्तपुरमा आईसीयू बेडको संख्या ६ वटा र भेन्टिलेटरको संख्या पनि ६ वटा नै रहेको अस्पतालले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उपलब्ध भेन्टिलेटरको संख्या १ बनाएको […]