मिटर व्याज पीडित धर्ना बसेको एक महिना पुग्यो

काठमाडौँ – तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आएको मिटर व्याज पीडितको समूह धर्ना बसेको एक महिना पुगेको छ। महोत्तरीबाट ११ दिन पैदल हिँडेर आएको मिटर व्याज पीडितसँग सरकारले गरेको पाँच बुँदे सहमति अपूर्ण रहेको रहेको भन्दै दुई दिनपछि गत चैत १९ गते मिटर व्याज पीडितको अर्को समूह काठमाडौं आइपुगेको थियो। त्यसको भोलिपल्टै सोमबारदेखि धर्ना थालेका उनीहरू […]