नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानसँग स्याल ठोक्कियो

नेपालगञ्ज– नेपालगञ्ज विमानस्थलमा विमानसँग स्याल ठोक्किएको छ। काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाजमा स्याल ठोक्किएको हो। जहाज ल्याण्ड गर्ने क्रममा स्याल ठोक्किएको थियो। जहाजसँग ठोक्किएको स्याल मरेको छ। जहाजमा सामान्य क्षति पुगेको बुद्ध एयरको नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिए। जहाजमा ७० जना यात्रु थिए। सबै यात्रु सकुशल छन्। बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक शाहले जहाल […]