सल्यान : सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्।आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिए।जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रत
मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातोपाटीलाई बताए । प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भ
बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ …
काठमाडौँ । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले […]
काठमाडौं- बाढी, पहिराेलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको नेपालमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ । प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले विगत ११ […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ।...
चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्।
गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ।
प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण…
एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतमा शनिबार एकै दिन २० लाख ६६ हजारजनाको कोरोना परीक्षण गरिएको छ। भारतमा एकै दिन गरिएको यो सर्वाधिक परीक्षण हो। त्यहाँ अहिलेसम्म १९ करोड ३३ लाखभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ। करिब एक करोड स्वास्थ्यकर्मीलाई कोरोनाको पहिलो डोज लगाइएको छ। अग्रमोर्चामा खटिने करिब डेढ करोड व्यक्तिलाई भ्याक्सिन लगाइसकिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।