चुरे क्षेत्रमा रोकियो ‘चाइना’ कम्पनीको अवैध दोहन

लहान नगरपालिका-१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टी खोलामा सेटिङ मिलाएर हुँदै आएको अवैध दोहन रोकिएको छ। अवैध उत्खनन सम्बन्धी समाचार निरन्तर सार्वजनिक भएपछि प्रशासनले रोक लगाएको हो।...