जनकपुरमा एमाले नेता नेपाललाई कालो झण्डा र कुचो - Naya Patrika
नेकपा एमालेका नेता वरिष्ट नेता माधव कुमार नेपाललाई राजपाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । चुनावी प्रचार प्रसारको क्रममा जनकपुर पुगेका नेता नेपाललाई राजपका कार्यकर्ताले कालो झण्डा र कुचो देखाएर...पूरा पढ्नुहोस् »
काठमाडौं । जनकपुरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ । शनिबार जनकपुर विमानस्थलबाट जनकपुर–जयनगर रेल चढ्न जाने क्रममा उहाँलाई जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् । जनकपुर विमानस्थलबाट उहाँ गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । […]
८ असोज, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ । जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् । जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर […]
जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले...
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।&nb
जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो।
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौंले नागरिक गैर नागरिक बन्नु पर्ने…
२७ भदौ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन […]
जनकपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमबार) ओली जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो । विरोधको संज्ञाको रुपमा चिनिने कालो झण्डा ओलीलाई देखाउन बसेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइए […]
जनकपुर । नेकपा केपी ओली समूहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ ।उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएको हो ।श्रीमतीलाई मन्त्री पद दिलाउन प्रधानमन्त्री ओली तर्फ लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा महासेठले कालो झण्डाको समामना गर्नु परेको छ । संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।त्यसपछि ओली महतोलाई महिला तथा बा
जनकपुर । नेकपा केपी ओली समूहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ ।उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएको हो ।श्रीमतीलाई मन्त्री पद दिलाउन प्रधानमन्त्री ओली तर्फ लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा म...