डीएभी कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले १३ माघमा प्रतियोगिता आयोजना गर्ने भएको हो । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेता टिमलाई ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र […]

सम्बन्धित सामग्री

दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ, १ चैत । रामेछाप–काठमाडौँ पत्रकार समाजले काठमाडौँमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौँमा आएर विभिन्न पेसा, व्यवसाय तथा सङ्घ–संस्थामा आबद्ध जिल्लावासीलाई लक्षित गरी यही चैत १० गतेदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागिएको हो । आयोजकका अध्यक्ष दीपेन्द्र गुरुङका उनका अनुसार उक्त प्रतियोगिता स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुनेछ । प्रतियोगितामा […]

डीएभी कलेजले फुटसल प्रतियोगिता आयोजना गर्दै, विजेताले ३ लाख पाउने

काठमाडाैँ – डी.ए.भी. कलेजले आउने माघ १० गतेदेखि फुटसल प्रतियोगिता सुरु गर्ने भएको छ। ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले आउने माघ १० गतेदेखि १३ गतेसम्म उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो। खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता गर्न लागेको कलेजले जनाएको छ। कलेजको […]

पूर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता नकआउट पद्दतिका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र […]

दशै खुल्ला फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पचली भैरव युवा समाजले दशैं खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगमी असोज २ देखि नागर्जुन फुटसल रानीबन स्थित नागर्जुन १ मा सुरु हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले ३५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट किपरले ३ हजार पाँच सय प्राप्त गर्ने […]

आइएनजी फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल प्रतियोगिता २०७९ सफलता पूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए। आइएनजी फुटसल प्रतियोगिता(२०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा […] The post आइएनजी फुटसल प्रतियोगिता सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिजियोबीच फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा फिजियोबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा सहभागी टोलीमध्ये एक लियोपार्ड फिजियोले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व फिजियोथेरापी दिवसको अवसरमा एक दिने प्रतियोगिता भदौ १८ गते हुने जानकारी गराएको हो । विश्वभर सेप्टेम्वर ८ तारिखलाई विश्व फिजियोथेराफी दिवसको […]

खुल्ला फुटसल प्रतियोगिता अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुर्द) – बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनमा अर्काे महिना खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले विज्ञप्ति जारी गर्दै खुल्ला फुटसल प्रतियोगिता १४ साउनमा ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने जनाएको छ । खुल्ला प्रतियोगिता भएको कारण जुनसुकै टोलीले यस प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता […]

काठमाडौं रेजर्सद्वारा फुटसल प्रतियोगिता आयोजना

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता आयोजना गरेको छ । क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर विकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । टिम डाइरेक्टर विज्ञानराज शर्माका अनुसार काठमाडौं रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभमार्फत १५० भन्दाबढी दर्ताबाट लक्की ड्रमार्फत १६ टोली […]

कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने

नेपाल भाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएको छ ।काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको तयारी थालेको बताइएको छ । प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स […]

कीर्तिपुरमा फुटसल प्रतियोगिता गरिँदै

९ माघ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले माघ १४ देखि १६ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गरेको छ । महिला र पुरुष दुबै इभेन्टमा हुने फुटसल प्रतियोगिताका लागि एकेडेमीले शुक्रबारदेखि टिम दर्ता खुला गरेको छ । माघ १३ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजक संस्थाका मदन विष्टले जानकारी दिए । कीर्तिपुर ट्याङ्लाफाँटको कृनगर […]