प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।
बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।कैलालीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गरे। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार आज दुई खेल सम्पन्न भएका छन्।उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेश र अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमनेसामने भएका हुन्। पहिलो खेलमा प्रदेश १ ले कर्णालीमाथि १६० रनको जित निकाल्यो।प्रदेश १ ले दिएको १६७ रनको ल
३ पुस, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उदघाटन गरे । शनिबार भएका खेलमा प्रदेश १ र लुुम्बिनी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हरायो […]
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।