काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शाेकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । शताब्दी पुरुष जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएकाे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयाे । प्रवक्ता पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक […]