शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन्  । आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को ३९ औं व्यवस्थापन समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।‘संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यवहारिक र रोजगारमुलक भनेर किटान गरेको छ’ मन्त्री पौडेलले भने, सिटीइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ ।’ सैद्धान्तिक विषयमा विद्यार्थीहरुले रुची कम देखाएको