कोरोना नियन्त्रणबारे प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायी र चिकित्सा क्षेत्रका विज्ञसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना र यसको प्रभावबारे आर्थिक र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै छन् । कोरोनाको दोस्रो भेरियन्ट सक्रिय भएपछि र यसले विपत्ति नै निम्त्याएपछि प्रधानमन्त्री ओलीले पहिलोपल्ट चिकित्सा क्षेत्रका विज्ञ र उद्योगी, व्यवसायीहरूसँग छलफल गर्न लागेका हुन् । अहिले अपराह्न ४ बजेबाट बालुवाटारमा छलफल सुरु...