मधेस प्रदेशमा शपथग्रहण पुस १५ गते

मधेस प्रदेशका राजधानी जनकपुरस्थित प्रदेश सभा सचिवालयमा भएको सर्वदलीय बैठकबाट पुस १५ गते शुक्रबार दिउँसो २ बजे शपथग्रहण गर्ने कार्यक्रम निर्णय गरिएको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभाकाे एक वर्ष ‘उपलब्धिविहीन’

अघिल्लो वर्ष पुस १५ गते शपथग्रहण गरेसँगै सुरु भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको एक वर्ष ‘उपलब्धिविहीन’ देखिएको छ । यो अवधिमा प्रदेश सभाको खर्च भने आठ करोड रुपैयाँ नाघेको छ ।

सुदूरपश्चिम प्रदेशसभाका सदस्यको शपथग्रहण आज

काठमाडौं, पुस १५ । सुदूरपश्चिमका प्रदेशसभा सदस्यले आज शपथग्रहण लिदैछन् । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।उनले प्रदेश मन्त्रीपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको  बताए । शपथ ग्रहण  लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प

मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा […]

मधेश प्रदेशसभा सदस्यको शपथ शुक्रबार

जनकपुरधाम : मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते शुक्रबार हुने तय भएको छ।सोमबार आह्वान गरिएको सर्वदलीय बैठकमा मधेश प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका सचिवालय सचिव रञ्जित यादवले बताए।सचिव यादवले सर्वदलीय बैठकमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते शुक्रबार दिउँसो २ बजे हुने बताए।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७

मधेश प्रदेश सांसदको शपथ पुस १५ गते

११ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेपालको संविधानको धारा १८२ […]

मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

जनकपुरधाम । मधेश प्रदेशका सांसदहरुको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले साँसदहरुको शपथग्रहणको मिति टुंगो लगाएको हो । बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा साँसद सञ्जय यादवले साँसदहरुको शपथ पुस १५ गते शुक्रबार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । सांसदरुले शपथग्रहण मातृभाषामा पनि लिन […]