काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफूले सञ्चालन गर्नेबाहेक अरू कुनै पनि लिगलाई मान्यता नदिने निर्णय गरेको छ । यही जेठ १० गते बसेको क्यानको बोर्ड बैठक यस्तो निर्णय गरेको हो ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल)का फ्रेन्चाइज क्लबका मालिकहरूले आफूहरूको लिगलाई मान्यता दिनुपर्ने माग गरिरहेको अवस्थामा क्यानले उक्त निर्णय गरेको हो...