तीन महिनाभित्रै सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप लगाइने छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्रै सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको खोप लगाइसक्ने बताएका छन् । कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गर्ने क्रममा बुधबार ओलीले उक्त दावी गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली र गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।

भारतबाट भोलि १० लाख डोज कोरोना खोप ल्याउँदैछौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भारतबाट १० लाख डोज कोरोना खोप ल्याउन लागेको बताएका छन् ।विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै कोरोना भाइरस विरुद्धको खोप जनतालाई दिने अभियान तीव्र पारिएको बताए ।‘भारतबाट भोलि १० लाख डोज कोरोना खोप ल्याउँदैछौं, केही दिनपछि चीनबाट ल्याउँदैछौं, केही दिनपछि फेरि भारतबाट ल्याउँदै...

कोरोना खोपलाई व्यापार र नाफाको विषय बनाइनु हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताएका हुन् ।