हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरूले मतदाताहरूलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । सोमबारबाट प्रदेश राजधानी हेटौंडामा सुरू भएको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यकक्रममा बोल्दै उनले कसैलाई पक्षपात नगर्न सुझाव दिए ।
“जनप्रतिनिधि अब भोट नहाल्नेको पनि जनप्रतिनिधि हो, व्यवहार सबैलाई समान होस् पक्षपात कसैलाई नगर्नुहोस्,”उनले भने,“स्थानीय तहलाई लामो...