एभरेष्ट बैंकको बिरौटा पोखरामा नयाँ शाखा

काठमाडौँ – एभरेष्ट बैंकले पोखराको बिरौटामा आफ्नो १२२औं शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा गरेका हुन्। उद्घाटन समारोहमा अर्थविद् डा. गणेश गुरुङले पञ्जाव नेसनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक […]