अभियान लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सम्बन्धित सामग्री

अभियान लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीका साधारण र संस्थापक गरी कुल २५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ […]