Use App
Read now
(current)
Download
कान्तिपुर
फाल्गुन २०७९
चिरिच्याट्ट बन्दै कावासोती सडक खण्ड [तस्बिरहरु]
निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ । बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो । हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ ।
पूर्ण विवरण