कर्णाली करिडोरले कर्णालीवासीको दिनचर्यामा फेरबदल ल्याएपनि यस्को स्तरवृद्धि नहुँदा नागरिकले यात्रामा सास्ती पाइरहेका छन् । कर्णाली करिडोरको खुलालुदेखि कालिकोट र बाजुराको सिमाना लैफुसम्मको सडक सेनाले ट्रयाक खोल्दा बनाएका संरचनाहरू भत्किँदै गएका छन् । भत्किएका संरचना स्तरबृद्धि नहुँदा यात्रा सास्तीपूर्ण हुने गरेको नरहरीनाथ ९ वडाध्यक्ष प्रदिप बोहोराले बताए । उनले भने,“कर्णाली करिडोरले दुर्गममा भित्र्याएको विकासलाई नर्कान […]