संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानुन मन्त्री

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन् ।  उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानुनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्य...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारका मन्त्री भन्छन्–सरकार छिट्टै परिवर्तन हुन्छ

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रका उनले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि परिवर्तन हुने दावी गरेका हुन् । आइतबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रक...

एनआरएन कोरियामा राजनीति र जातीयता हावी हुँदै

गैरआवासीय नेपाली संघ एनआरएनए कोरियाको छैठौं अधिवेशन राजधानी सोलमा सुरू भएको छ। यही सेक्टेम्बर ९ र १० तारिखलाई मिति तय भए अनुरूप पहिलो चरणको उद्घाटन कार्यक्रम कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भइ बन्द सत्रमा प्रवेश गरेको छ। नेतृत्वका लागि दुई जना महिलासहित ६ जनाले उम्मेदवारी दिएको भए अन्तिम चरणमा प्रत्यासी उमेद्वार लोचन…