कोरोना भाइरसको संक्रमण तीव्र रुपमा नफैलिएमा एसईई परीक्षा आउँदो वैशाखमा गर्ने तयारी

काठमाडौँ– कोरोना भाइरसको संक्रमण अध्ययन अध्यापन प्रभावित हुन गरी नफैलिएमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदै वैशाखामा लिने तयारी भएको छ । शिक्षा मन्त्रालयका अनुसार सामान्य अवस्थामा चैतमा शैक्षिक सत्र सकिने हुँदा आउँदो वैशाखमा एसईई परीक्षा लिने गरी तयारी भइरहेको हो । तर पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको र अवस्था थप गम्भीर […]