शिक्षामन्त्री राईले शिक्षा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ– शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकमा शिक्षामन्त्री राईले जवाफ दिने भएका हुन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । प्र...

सम्बन्धित सामग्री

एक महिनाभित्र नतिजा दिने गरी अगाडि बढ्छु : शिक्षामन्त्री भट्टराई (भिडिओ)

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरिन् मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले […]

शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्छ : शिक्षामन्त्री राई

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेट वृद्धि गर्दै लैजानुपर्ने बताए । &...