गृह मन्त्रालयको २०६ बुँदे कार्ययोजनाः घरदैलोमै नागरिकता दिनेदेखि गाँजासम्बन्धी कार्यविधि बनाउनेसम्म

काठमाडौं । गृह मन्त्रालयले २०६ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषय समेटेर कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा सीमा सुरक्षादेखि गृह मन्त्रालय, मातहतका अरु निकाय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई व्यवस्थित, आधुनिकीकरण र […]