आइतबारदेखि आन्दोलन गर्ने रेल्वे पीडित संघर्ष समितिको चेतावनी

मुआब्जा वितरणमा समस्या देखिएको भन्दै महोत्तरीको बर्दिवासमा गठित रेल्वे पीडित संघर्ष समितिले बिहीबार रेल्वे विभागको जनकपुरस्थित कार्यालयमा ध्यानाकर्षण गराएको छ ।बर्दिबासबाट जनकपुरधाम पुगेका पीडितले सरकारले भने बमोजिमको मुआब्जा रेल्वे विभागले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।मुआब्जा दर रेट निर्धारणको क्रममा बर्दिबासको मुसहरबस्ती जाने बाटो र खोल्सी पैनीबीचको जग्गालाई १५ लाख रुपैयाँ मुआब्जा दिने सहमति भएपनि रेल्वे विभागले १० लाख रुपैयाँमात्र मुआब्जा उपलब्ध गराएको उनीहरुको आरोप छ ।यससँगै