बुटवल : रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको मृत्यु भएको हो।
तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो। १० दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज बिहान…