राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नयाँ शक्ति पनि पुरानै पार्टीहरुको शैलीमा काम गर्न लागेको भन्दै आलोचना गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय आपत्तिजनक भएको बताउँदै सो धारणा राख्नुभएको हो । केही दिन पहिले कान्तिपुर दैनिकमा यस विषयमा समाचार छापिएको थियो । तर लामिछानेले …