हिमालय चितुवाले हराए जापानका चर्चित खेलाडीलाई

जापानमा स्थापित किक बक्सिङका युवा खेलाडी हिमालय चितुवाले जापानका चर्चित खेलाडीलाई हराएका छन् ।