काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका छन्।
बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका जबराले संविधानको धारा १३८ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता…