बीएमडब्ल्यूको इलेक्ट्रीक स्कुटर सार्वजनिक, मूल्य १४ लाख ९० हजार भारु

काठमाडौं । बीएमडब्ल्यू मोटार्ड इन्डियाले सीई ०४ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा प्रतिक्षित बीएमडब्ल्यू सीई ०४ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले पहिलो इलेक्ट्रीक स्कुटरको मूल्य १४ लाख ९० हजार भारु तोकेर सार्वजनिक गरेको छ । कम्पनीले गत डिसेम्बरमा भारतमा यो स्कुटरको प्रर्दशनी गरेको थियो । कम्पनीले अमेरिकी तथा युरोपियन बजारमा […]